सशस्त्रका एसपीको दुर्घटनामा मृत्यु, सीडीओ घाइते

काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका … Continue reading सशस्त्रका एसपीको दुर्घटनामा मृत्यु, सीडीओ घाइते